प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २० १५:०४ बजे
प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

२०७९ पुष २० १५:०४ बजे

प्रतिक्रिया