एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल मनोनित

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १४ १०:४१ बजे
देवेन्द्र दाहाल

काठमाडौं ।  नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित  भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित  गरेका हुन् । 

राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई  रहेका थिए । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक रहेका थिए । 

२०७९ पुष १४ १०:४१ बजे

प्रतिक्रिया