सीके राउत पनि बालकोट पुगे

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १५:२५ बजे
सीके राउत

काठमाडौं  । जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।   प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । 

२०७९ पुष १० १५:२५ बजे

प्रतिक्रिया