रावि लामिछाने र अशोक राई बालकोटमा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १४:२७ बजे
रावि लामिछा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका सांसद अशोककुमार राई एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। बालुवाटारमा सत्ता गठबन्धन टुटेसँगै नेताहरु बालकोटमा जम्मा भएका हुन् ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आइतबार साँझ समाप्त  हुन लागेकाले सबैको दौडधुप सरकार निमार्णमा रहेको छ ।  केहि बेर अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बालकोट पुगेका छन् । 

२०७९ पुष १० १४:२७ बजे

प्रतिक्रिया