सत्ता गठबन्धनको निर्णायक बैठक केही बेरमा फेरि बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १४:१३ बजे
सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक केही बेरका लागि स्थगित भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक केही बेरमा  फेरी बस्ने बताएका छन् । 

मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो । छलफल जारी छ । केही समयपछि बैठक सुचारु हुन्छ र निर्णय गर्नेछौँ । गठबन्धनलाई जनताले अनुमोदन पनि गरेको छ । जनताको अभिमतलाई कदर गर्छौँ ।"

२०७९ पुष १० १४:१३ बजे

प्रतिक्रिया