आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १० १२:५५ बजे
सुनको मूल्य

काठमाडौं । नेपाली बजार आज पहेलाे धातु सुनको मूल्य उकालो लागेको छ । आज नेपाली बजारमा चाँदीको मूल्य  भने स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेको हो। 

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ सय र तेजाबी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख  ३ र तेजाबी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । आइतबार चाँदीको कारोबार शुक्रबारकै मूल्यमा १ हजार ३९० रुपैयाँमा भइरहेको  छ ।

२०७९ पुष १० १२:५५ बजे

प्रतिक्रिया