राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लगाउने संसद् तोसिमा कार्कीको घोषणा !

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १२:४० बजे
तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले पाउने तलब भत्ता सबै सामाजिक कार्यमा लगाउने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ता घोषणा गरेका हुन् ।

उनले  फेसबुकमा लेखेका छन्, स्वघोषणा स् राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु् र सुरुवात:  'निशुल्क महिनावारी सामाग्री अभियानूललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क क्बलष्तबचथ एबमक वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु। " 

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की  लितपुर ३  बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएकी हुन् ।  एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी कार्की निर्वाचित भएकी हुन् । 

२०७९ पुष ९ १२:४० बजे

प्रतिक्रिया