दिउँसो ३ बजे सत्ता गठबन्धनकाे बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ९ १२:१९ बजे
सत्ता गठबन्धन

काठमाडौं । आज नयाँ प्रधानमन्त्री टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार, बैठक अपरान्ह ३ बजेपछि बस्ने लागेको हो ।

सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि टुङ्गो लाग्न सकेको छैन् । राष्ट्रिपतिले सरकार निमार्णको लागि दिएको समयसिमा भोली आइतबार साँझ पाँच बजे सकिदैछ । 

२०७९ पुष ९ १२:१९ बजे

प्रतिक्रिया