त्रिभुवन विमानस्थलबाट खैरो हेरोइनसहित विदेशी नागरिक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ८ ११:५० बजे
पक्राउ

काठमाडौं । त्रिभुव विमानस्थलबाट लागु औषध नियन्त्रण ब्युरोको टोलीले खैरो हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

 भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरू पक्राउ  गरिएको हो । 

पक्राउ परेकाहरूलाई आज २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको ब्युरो स्रोतले जनाएको छ । 

२०७९ पुष ८ ११:५० बजे

प्रतिक्रिया