शपथ ग्रहणपछि यस्तो भनछन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १५:०२ बजे
रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुको एजेन्डानै प्रमुख रहेका बताएका छन् । उनले सरकारमा जाने भन्दा पनि आफ्ना एजेन्डा जाने वा नजाने भन्ने नै प्रमुख रहेका बताएका छन् । 

आज विहिबार संघिय संसद् भवनमा शपथ ग्रहणपछि पत्रकारहरुसँगको कुराकानिमा उनले भने,व्यक्ति जाने अथवा पार्टी सहभागी हुने भन्दा पनि एजेन्डा सहभागी हुने हो । त्यो एजेन्डा पूरा हुने प्रतिबद्धताको आवश्यकता हो ।’ लामिछानेले आफुमा ठुलो जिम्मेवारी समेत आएको बताएका छन् । 

२०७९ पुष ७ १५:०२ बजे

प्रतिक्रिया