कांग्रेस र एमालेको सरकार बनोस्, हामी प्रतिपक्षमा बस्छौँ : लिङ्देन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १४:४५ बजे
राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाए आफु प्रतिपक्षमा बस्न  तयार रहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण समारोहमा पुगेका लिङ्देनले  आफुहरु सरकारमा जाने बाटोमा नरहेको बताएका हुन् । 

उनलेृ भने , 'कांग्रेस र एमालेको सरकार बनोस् भन्ने हो । हामी प्रतिपक्षीमा बस्थ्यौँ । दुई पार्टीको सरकार बने म मन्त्री बन्न जान्नँ ।'

२०७९ पुष ७ १४:४५ बजे

प्रतिक्रिया