तस्वीरमा नवनिर्वाचित सांसदहरु

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ७ १३:४४ बजे
सांसदहरु

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

विभिन्न पार्टीका सांसदहरुले राष्ट्रिय पोशाक र राष्ट्रिय भाषामा शपथ लिएका हुन् । केहि सांसदहरुले भने आफ्नो जाती विशेष पोशाक र भाषामा शपथ लिएका छन् ।


२०७९ पुष ७ १३:४४ बजे

प्रतिक्रिया