नेकपा एसको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १४:३९ बजे
माधव कुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

सोमबार  बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई  संसदीय दलको नेतामा सर्वसम्मतले चयन गरेको हो ।

बैठकले संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डेलाई  चयन भएका छन् । प्रमुख सचेतक प्रकाश ज्वाला चयन भएका छन् । 

२०७९ पुष ४ १४:३९ बजे

प्रतिक्रिया