१९ चैत्र २०८१, बुधबार
काठमाडौं । काठमाडौंमा आज एका बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ः२६ मा भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प नेपाल र चीनमा महसुस भएको गुगलमा उल्लेख छ ।
प्रतिक्रिया