कांग्रेस उपसभापति खड्का र मओवादी अध्यक्ष प्रचण्ड विच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३ १४:३३ बजे
अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच भेटवार्ता भएको छ । 

आइतबार प्रचण्डलाई भेट्न उपसभापति खड्का खुमलटार पुगेका  हुन् । खड्काले बिहान प्रचण्डसँग  भेटवार्ता गरेका हुन् । 

यअसघि प्रचण्डले शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।  आइतबार बिहान प्रचण्ड र खड्काबीच नयाँ सरकार गठन, पदहरु बाँडफाँट लगायत विषयमा छलफल भएको जनाइएको छ।

२०७९ पुष ३ १४:३३ बजे

प्रतिक्रिया