गोल्डन बुटको रेसमा को अगाडि ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २६ १४:५१ बजे
गोल्डन बुट

काठमाडौं । हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान   भयो भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल  दिने गरिन्छ ।  त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो ।

हेरौँ हालसम्मका विजेता : 

१९८२– पाओलो रोस्सी, इटाली, ६ गोल

१९८६ – ग्यारी लिनेकर, बेलायत, ६ गोल

१९९० – सालभाटोर स्चिलाची, ६ गोल

१९९४ – ओलेज सालेङ्को (रुस)÷ऋतो स्टोइचकोभ (बुल्गेरिया), ६ गोल

१९९८ – डेभोर सुकर, क्रोएसिया, ६ गोल

२००२ – रोनाल्डो, ब्राजिल, ८ गोल

२००६ – मिरोस्लाभ क्लोस, जर्मनी, ५ गोल

२०१० – थोमस मुलर, जर्मनी, ५ गोल

२०१४ – हामेज रोड्रिग्वेज, कोलम्बिया, ६ गोल

२०१८ – ह्यारी केन, इंग्ल्याण्ड, ६ गोल

यस विश्वकपमा हालसम्मका सर्वाधिक गोलकर्ता

१- किलियन एमबाप्पे (फ्रान्स) – ५

२- लियोनल मेस्सी (अर्जेन्टिना) – ४

३- ओलिभियर जिरु (फ्रान्स) ( ३

४- कोडी गाक्पो (नेदरल्याण्ड) – ३

५- मार्कस रासफोर्ड (इंग्ल्याण्ड) – ३

६- अल्भारो मोराटा (स्पेन) – ३

७- एनर भ्यालेन्सिया (इक्वेडर) – ३

८- बुकायो साका (इंग्ल्याण्ड) – ३

९- रिचार्लिसन (ब्राजिल) – ३

१०- गोन्कालो रामोस (पोर्चुगल) – ३

२०७९ मंसिर २६ १४:५१ बजे

प्रतिक्रिया