एमाले सचिवालय बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १५:०७ बजे
एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक  बस्ने भएको छ । शुक्रबार एमाले सचिवालय बैंठक बस्न लागेको हो । समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक  बस्न लागेको जनाइएको छ । 

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने छ । 

२०७९ मंसिर २२ १५:०७ बजे

प्रतिक्रिया