शनिबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १३:२१ बजे
कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैंठक यही मंसिर २४ गते शनिबार बस्न लागेको हो । 

समितिको बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ।

२०७९ मंसिर २२ १३:२१ बजे

प्रतिक्रिया