यि हुन् एमालेबाट प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद (सूचीसहित)

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १३:२५ बजे
एमाले

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न संघीय चुनावमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेले ४४ सिट जितेको छ। अयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रत्यक्षतर्फ १६५ सिटमध्ये ४४ सिटमामा नेकपा एमालेले विजयी हासिल गरेको हो । प्रत्यक्षतर्फ निर्वाचित मध्ये एमालेका चार महिला र ४४ पुरुष सांसद छन्। 

नेकपा एमालेबाट निर्वाचित सांसदहरू 

बसन्तकुमार नेम्वाङ - पाँचथर क्षेत्र नं १
भगवती चौधरी -सुनसरी क्षेत्र नं ३ 
रघुवीर महासेठ -धनुषा क्षेत्र नं ४
पदम गिरी-पर्वत नं १ 
राजेन्द्रकुमार राई-धनकुटा १
अध्यक्ष महेश बस्नेत - इलाम क्षेत्र नं १
लक्ष्मी महतो-महोत्तरी क्षेत्र नं १ 
सुवासचन्द्र नेम्बाङ-इलाम क्षेत्र नं २ 
भीम आचार्य-सुनसरी क्षेत्र नं २
गोकर्ण विष्ट - गुल्मी क्षेत्र नं २
छविलाल विश्वकर्मा- रुपन्देही क्षेत्र नं १ 
विष्णुप्रसाद पौडेल- रुपन्देही क्षेत्र नं २
ऋषिकेश पोखरेल- मोरङ क्षेत्र नं २
मङ्गलप्रसाद गुप्ता-कपिलवस्तु क्षेत्र नं ३ 
अच्युत मैनाली -बारा क्षेत्र नं १ 
ज्वालाकुमारी साह -बारा क्षेत्र नं ३
रामशङ्कर यादव-सिराहा क्षेत्र नं १
लीलानाथ श्रेष्ठ - सिराहा क्षेत्र नं ३
नारायणप्रसाद आचार्य-पाल्पा क्षेत्र नं १ 
ठाकुर गैरे -पाल्पा क्षेत्र नं २ 
गोकुलप्रसाद बाँस्कोटा-काभ्रेपलाञ्चोक क्षेत्र नं २ 
मनबहादुर गुरुङ - कास्की क्षेत्र नं १ 
पौडेल वैरागी-कास्की क्षेत्र नं १ 
सूर्य ढकाल-बाँके क्षेत्र नं १
जुली कुमारी महतो-धनुषा क्षेत्र नं ३
हरि उप्रेती-सर्लाहीको क्षेत्र नं ३ 
दामोदर भण्डारी -बैतडी क्षेत्र नं १
तारा लामा तामाङ-कञ्चनपुर क्षेत्र नं १ 
विद्या भट्टराई - कास्की क्षेत्र नं २ 
मानवीर राई-सोलुखुम्बु क्षेत्र नं १
लालप्रसाद साँवा-झापा क्षेत्र नं ४ 
महेश बर्तौला-मकवानपुर क्षेत्र नं २
वासुदेव घिमिरे -रुपन्देही क्षेत्र नं ५
पृथ्वी सुब्बा गुरुङ-लमजुङ क्षेत्र नं १
राजकुमार गुप्ता-पर्सा क्षेत्र नं ३
टोपबहादुर रायमाझी-अर्घाखाँची क्षेत्र नं १
सूर्य थापा- प्यूठान क्षेत्र नं १ 
देवराज घिमिरे-झापा क्षेत्र नं२ 
केपी शर्मा ओली -झापा क्षेत्र नं ५ 
योगेशकुमार भट्टराई-ताप्लेजुङ क्षेत्र नं १
अम्बरबहादुर रायमाझी-उदयपुर.क्षेत्र नं २
प्रेमबहादुर महर्जन- ललितपुर क्षेत्र नं २
कृष्णगोपाल श्रेष्ठ-काठमाडौं क्षेत्र नं ९
बलराम अधिकारी - कपिलवस्तु  क्षेत्र नं १ 

२०७९ मंसिर २० १३:२५ बजे

प्रतिक्रिया