नेप्से आज २.१६ अंकले उकालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १८ १५:१६ बजे
सेयर बजार

 काठमाडौं । । सेयर  बजार परिसुचक नेप्से आज सामान्य अंकले उकालो लागेको छ । सेयर बजार परिसुचक नेप्से  साताको पहिलो दिन आज आइतबार २.१६ अंकले उकालो लागेको हो । नेप्से सँगै आज कारोबार रकम पनि उकालो लागेको छ । नेप्से सामानय अंकले उकालो लाग्दा आज विभिन्न कम्पनिहरुको १५६ कराेड रुपियाँ बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा धेरै धौलागिरी लद्युवित्त९.९८ प्रतिशतले उकालो लागेको छ । त्यस्तै वरिन्टल होटल लिमिटेड६.५७ प्रतिशतले उकालो लागेको छ । आज सर्वाधिक गुमाउनेमा नेष्डो रहेको छ । नेष्डो लद्युवित्त आज ६.११ प्रतिशतले  ओरालो लागेको छ ।  त्यस्तै नविल बैंक ३.४० प्रतिशतले ओरालो लागेको छ । 

२०७९ मंसिर १८ १५:१६ बजे

प्रतिक्रिया