आज कतिमा हुँदै छ सुनको कारोबार ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १५ १२:२४ बजे
सुनको मुल्य

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

२०७९ मंसिर १५ १२:२४ बजे

प्रतिक्रिया