सोचेको भन्दा कम नतिजा आयो , समयको माग अनुसार सरकार बन्छ : नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ १५:२८ बजे
माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा  आफुहरुले सोचेको भन्दा कमजोर परिणाम आएको बताएका छन् ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले  आफुहरुको सोचेको भन्दा कम नतिजा आएको र यसले एटा शिक्षा दिएको बताएका छन् । 

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्ने  बताएका छन् । उनले अबको सरकार कस्को बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न  बताए । 

२०७९ मंसिर ८ १५:२८ बजे

प्रतिक्रिया