आज प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०६:२३ बजे

काठमाडौं । आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन रहेको छ । आज देशका सबै ठाउँमा एकै पटक निर्वाचन भइरहेको छ । साउन १८ गते गरेको मन्त्रिपरिषद्को नणिर्य अनुसार आज निर्वाचन हुन गइ रहेको  छ । 

 मंसिर ४ गते भइरहेको निर्वाचनमा प्रतिनिधि सभा तर्फ १६५ जना प्रत्यक्ष तर्फ र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने भएका छन् ।  सात ओटा प्रदेशका लागि प्रत्यक्ष तर्फ ३३० जना र समानुपातिक तर्फ २२० जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । मतदान  आज बिहान ७ बजेबाट हुन लागेको छ । 

२०७९ मंसिर ४ ०६:२३ बजे

प्रतिक्रिया