सुन आज तोलामा सय रुपैयाँले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ ११:४१ बजे

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य सय रुपैयाँले  उकालो लागेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मुल्य हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको  मुल्य आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।  

२०७९ मंसिर २ ११:४१ बजे

प्रतिक्रिया