ललितपुरमा भेटिएको शंकास्पद वस्तु निष्कृय पारियो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ ११:२६ बजे
शंकास्पद वस्तु

काठमाडौं । ललितपुरको स्टाफ कलेज नजिक भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सत्ता गठबन्धनको सम्पर्क कार्यालयमा आज बिहान भेटिएको बमजस्तो देखिने वस्तुलाई नेपाली सेनाले  निष्कृय पारेकोे हो ।  

उक्त शंकास्पद बस्तुमा (तार जोडिएको प्रेसर कुकरमा) ‘निर्वाचन बहिस्कार’ लेखिएको थियो । उक्त वस्तु तर्साउनका लागि राखिएको प्रहरीले बताएको छ । उक्त वस्तु निर्वाचन बहिस्कार गर्न सक्रिय समूहहरुले राखेको प्रहरीको निष्कर्ष छ । 

२०७९ मंसिर २ ११:२६ बजे

प्रतिक्रिया