विप्लवलाई प्रयोग गरेर एमालेले बम विस्फोट गरायो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३० १५:३५ बजे
सुदन किराती

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रस्तावित पोलिटब्यूरो सदस्य सुदन किरातीले  नेकपा एमालेले बम विस्फोट गरेको  बताएका छन् । 

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् । भोजपुरको तिवारी भन्ज्याङमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम राखिएको स्थानमा बम विस्फोट भएपछि किरातीले यस्तो बताएका हुन । 

२०७९ कात्तिक ३० १५:३५ बजे

प्रतिक्रिया