उरुग्वेले पहिलो फिफ विश्वकपको उपाधि जितेको थियो (भिडियो)

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ १५:०३ बजे
पहिलो फिफ विश्वकप

काठमाडौं । पहिलो फिफ विश्वकप फुटबल एक प्रकारको थियो। पहिलो फिफा विश्वकप उरुग्वेको राजधानी मोन्टेभिडियोमा भएको थियो । १९३० फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको पहिलो संस्करण रहेको थियो । यो उरुग्वेमा सन् १९३० जुलाई १३ देखि जुलाई ३० सम्म चलेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराउदै पहिलो विश्वकप जितेको थियो । 

यस विश्वकपको सबै म्याच मोन्टेभिडियोमा खेलिएको थियो । खेल खेलाउनका लागि तिन वटा स्टेडियमको प्रयोग गरिएको थियो । एस्टाडियो सेंटेनारियो, एस्टाडियो पोसिटोस, र एस्टाडियो पार्क सेन्ट्रल । एस्टाडियो सेंटेनारियोको निर्माण यस प्रतियोगिता तथा उरुग्वे स्वतन्त्रताको खुसियाली मनाउन प्रयोग गर्न बनाइएको थियो । 

(भिडियो हेर्न फोटोमा दिएको च्यानलमा जानुहोला)


२०७९ कात्तिक २५ १५:०३ बजे

प्रतिक्रिया