विश्वकप खेल्ने उरूग्वेको टिम सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ११:३९ बजे
उरूग्वे

काठमाडौं । स्ट्राइकर लुइस सुआरेज, एडिन्सन काभानीसहित दिग्गज खेलाडीहरू समेट्दै उरूग्वेले कतारमा हुने विश्वकपका लागि टोली घोषणा गरेको छ। प्रशिक्षक डिएगो अलोन्सोले बिहीबार टोली सार्वजनिक गरेको हो । 

उरुग्वे समूह एच मा पोर्चुगल, दक्षिण कोरिया र घानासँगै छ। कतारमा टोलीको पहिलो खेल नोभेम्बर २४ मा दक्षिण कोरियासँग हुनेछ। 

गोलरक्षक : फर्नान्डो मुस्लेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा 

डिफेन्डर: डिएगो गोडिन, जोसे मारिया गिमेनेज, सेबास्टियन कोट्स, मार्टिन कासेरेस, रोनाल्ड अराउजो, माथियास भिना, माथियास ओलिभेरा, विलियम भेरेला, जोस लुइस रोड्रिगेज 

मिडफिल्डर : म्याथियास भेसिनो, रोड्रिगो बेन्टानकुर, फेडेरिको भालभर्डे, लुकास टोरेरा, म्यानुअल उगार्टे, फाकुन्डो पेलिस्ट्री, निकोलस डेला क्रुज, जिओर्गिन डे अरास्केइटा, अगुस्टिन कानोबिओ र फाकुन्डो टोरेस

फरवार्ड :डार्विन नुनेज, लुइस सुवारेज, एडिन्सन काभानी र म्याक्सिमिलियानो गोमेज

२०७९ कात्तिक २५ ११:३९ बजे

प्रतिक्रिया