राष्टिय जनमोर्चा विभाजनको असर प्रवासको सँगठनमा -चित्रवहादुर के.सी को उपस्थितिमा प्रेम पौडेलबाट धम्की मृगौला पिडित लाइ १ वर्ष पहिले गरेको सहयोग फिर्ताको माग

राष्टिय जनमोर्चा विभाजनको असर प्रवासको सँगठनमा -चित्रवहादुर के.सी को उपस्थितिमा प्रेम पौडेलबाट धम्की 'मृगौला पिडित लाइ १ वर्ष पहिले गरेको सहयोग फिर्ताको माग'

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १२:३८ बजे
चित्रवहादुर के.सी

काठामाडौं ।  राष्टि«य जनमोर्चा विभाजन भएर राजमो को अध्यक्ष चित्र वहादुर के.सी छन भन्ने राष्टिय जनमोर्चा समन्वय समितिका अध्यक्ष कृष्ण पौडेल  रहेका छन् । यो पार्टी विभाजन भएर के.सी र पौडेल ले नेपालमा राजमो को नाम वाट समनान्तर गधिविधि गर्दै आएका छन।

भारतमा पनि सो पार्टी लाइ समर्थन गर्ने मुल प्रवाह अखिल भारत नेपाली एकता समाज थियो। देव वहादुर लामिछाने अध्यक्ष महेन्द्र वस्याल महासचिव भएको मुल प्रवाह अखिल भारत नेपाली एकता समाज छ भन्ने ठाकुर गैरे ले नेतृत्व गरेको एकता समाज चित्रवहादुर के।सी समुह समर्थ सँगठन हो।

 प्रवासमा अधिकाँश सँगठनहरु देव वहादुर लामीछाने ले नेतृत्व गरेको समाजमा सँगठित हुन थाले पछि ठाकुर पक्ष अत्तालिएका छन ।

उनिहरु राजनिति भन्दा अराजनितिक शैलीमा प्रस्तुत हुदै आएको कुरा विज्ञप्तिमा जनाएका छन। जस अनुसार २०२२ /७/१७ गते

को ठाकुर पक्षको हैद्रावादमा चित्र वहादुर के.सी को उपस्थितिमा भएको कार्यक्रमा १ वर्ष पहिले समाजका तर्फ वाट मृगौला पिडित शुशिला पुन लाइ रु १ लाख ३० हजार आर्थिक सहयोग गरेको मा विरामी राम्रो हुन नसकी हाल पनि उपचार कै क्रममा छिन ।

सुशिला पुनका आफन्तहरु देव वहादुर लामिछानेले नेतृत्व गरेको सँगठनमा आवध्द भए पछि ठाकुर समुहका उपध्याक्ष प्रेम पौडेले सहयोग रकम फिर्ता गर्नु पर्ने नगरेमा समातेर नाङ्गै वनाएर वेइज्जति गर्ने भनि धम्की दिएको कुरा विज्ञप्ति मार्फत जनाएका छन। सोकार्यको मुल प्रवाह अखिल भारत नेपाल एकता समाज मध्य दक्षिण भारतिय क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेलले २०२२/७/२६

एक विज्ञाप्ति निकाली निन्दा र भत्सना गरेको छन(विज्ञप्ति

२०७९ साउन १३ १२:३८ बजे

प्रतिक्रिया