काठमाडौं । प्रतिनिधिसभाले साउन ६ गते नागरिकता विधेयक बहुमतले पारित गरेको छ । सरकाले नागरिता विधेयक संसदबाट पास गरे पनि विभिन्न नागरिक समुह र राजनीतिक दलहरले भने विदेशिलाई नागरिता बाड्न लागेको भन्दै आलोचना गर्दै आएका । देशका विभिन्न
ठाउँमा यसबारे विरोध भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टि (मसाल) विशेष महाभिवेशन समितिले नागरिता विधेयकले नेपालीलाई ने अल्मतमा पार्नेखोनेको जनाएको छ । सरकाले ल्याएको नागरिता सम्बन्धी नयाँ विधेयकमा निम्न विशेषताहरु रहेका छन् ।
माथि उल्लेखित प्रावधान नागरिता सम्बन्धी ल्याएका नयाँ विधेयकका विशेषताहरु हुन् ।
नेपाल कम्युनिस्ट पार्टि (मसाल) विशेष महाभिवेशन समितिले सरकाले ल्याएको नागरिता सम्बन्धी विधेयकले नेपालीलाई नै अल्पममा पार्न खोजेको भन्दै एक व्यक्तव्य जारी गरेको छ ।
(जारी व्यक्तव्य )
प्रतिक्रिया