नागरिकता विधेयक पास भएसँगै नेपाल मा नेपाली नै अल्पमतमा पर्ने र फिजिको देश झै भारतियहरु बहुमत हुने -मसाल

नागरिकता विधेयक पास भएसँगै नेपाल मा नेपाली नै अल्पमतमा पर्ने र फिजिको देश झै भारतियहरु बहुमत हुने -मसाल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ११ २०:४८ बजे
नागरिकता विधेयक

 काठमाडौं ।  प्रतिनिधिसभाले  साउन ६ गते  नागरिकता विधेयक बहुमतले पारित गरेको छ ।  सरकाले  नागरिता विधेयक संसदबाट  पास  गरे पनि  विभिन्न  नागरिक समुह र राजनीतिक  दलहरले  भने  विदेशिलाई नागरिता बाड्न लागेको भन्दै आलोचना  गर्दै आएका ।  देशका  विभिन्न 

 ठाउँमा  यसबारे  विरोध भइरहेको छ ।  नेपाल कम्युनिस्ट  पार्टि (मसाल) विशेष महाभिवेशन समितिले  नागरिता विधेयकले नेपालीलाई ने अल्मतमा पार्नेखोनेको जनाएको  छ । सरकाले  ल्याएको  नागरिता सम्बन्धी  नयाँ विधेयकमा  निम्न  विशेषताहरु रहेका छन् ।

  1. जन्मसिद्धका सन्तानले नागरिकता पाउने
  2. आमाको नामबाट पनि शशर्त नागरिकता
  3. गैरआवासीय नेपालीलाई नागरिकता
  4. लैंगिक पहिचान
  5. नेपाली महिलाबाट विदेशमा जन्म भएका सन्तानलाई पनि नागरिकता

 माथि उल्लेखित  प्रावधान नागरिता सम्बन्धी ल्याएका नयाँ विधेयकका  विशेषताहरु हुन् ।

नेपाल कम्युनिस्ट  पार्टि (मसाल) विशेष महाभिवेशन समितिले  सरकाले  ल्याएको  नागरिता सम्बन्धी विधेयकले  नेपालीलाई  नै अल्पममा पार्न  खोजेको भन्दै  एक व्यक्तव्य  जारी गरेको  छ  । 

(जारी व्यक्तव्य ) 

  


२०७९ साउन ११ २०:४८ बजे

प्रतिक्रिया