प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्था जटिल

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २१ १०:४२ बजे
सीता दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीतालाई गत शनिबार अस्पतालमा भर्ना गरिएको  हो । उनी लामो समयदेखि  पार्किन्सनबाट पीडित छिन् ।

२०७९ कात्तिक २१ १०:४२ बजे

प्रतिक्रिया