किन साउन २१ गते जापान जादै छन् प्रचण्ड ?

किन साउन २१ गते जापान जादै प्रचण्ड ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १४:२३ बजे
-प्रचण्ड

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।

माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् ।

उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् ।

२०७९ साउन १० १४:२३ बजे

प्रतिक्रिया