नेपाल यू-२० महिला एसियन कप छनोटको समूह ‘बी’ मा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १७ १५:२४ बजे
यू-२० महिला एसियन कप

काठमाडौं । नेपाल यू- २० महिला एसिया कप छनोटको समूह ‘बी’ मा परेको छ ।

समूह बी मा आयोजक प्यालेस्टायन र नेपालसँगै युएई, नर्दन मारियाना आइसल्यान्ड  परेका छन् ।  पहिलो चरणको छनोटका खेलहरु २०२३ मार्च ४ देखि १२ सम्म  हुने भएका छन् । 

सन् २०२४ मा उज्वेकिस्तानमा आयोजना हुने एसिया कपका लागि छनोटको दोस्रो चरणमा हरेक समूहका विजेताले स्थान बनाउने छन् ।छनोटमा ३१ टीमलाई ८ समूहमा विभाजन गरिएको छ ।


२०७९ कात्तिक १७ १५:२४ बजे

प्रतिक्रिया