प्रधामन्त्रीको लागि प्रचण्डनै 'सुयोग्य' व्यक्ति हुन्-बाबुराम भट्टराई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १४:५० बजे
बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बताएका छन् । आइताबार गोरखा क्षेत्र नम्बर २ मा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

 प्रचयड नै अबको प्रधामन्त्रीको लागि योग्य व्यक्ति भएको बताउँदै उनले गोरखाका विकासका सबै सपना पुरा हुने बताएका छन् ।  

भट्टराई शनिबारदेखि नै गोरखामा प्रचण्डलगायत सत्ता गठबन्धनका उम्मेदवारसँगै चुनावी प्रचारमा छन्। 

२०७९ कात्तिक १३ १४:५० बजे

प्रतिक्रिया