प्रधानमन्त्री कपमा दीपेन्द्रकाे चमक

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १३ १३:३२ बजे
दीपेन्द्रकाे चमक

 काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा दीपेन्द्र सिंह ऐरीले बाग्मती प्रदेशविरुद्ध शतक बनाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबका लागि चौथो नम्बरमा क्रिजमा आएका दिपेन्द्रले ७७ बलमा ११ चौका र ३ छक्का प्रहार गदै सय रन बनाए ।

दीपेन्द्रले चौथो विकेटका लागि आरिफ शेख संग १ सय ३६ रनको साझेदारी गरेका थिए ।

२०७९ कात्तिक १३ १३:३२ बजे

प्रतिक्रिया