सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १२ २०:३६ बजे
सिटी प्रिमियर लिग

काठमाडौं । म्यान्चेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा सिटीले लेस्टर सिटीलाई १(० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । 

सिटीलाई जित दिलाउन केभिन डी ब्रुएनले निर्णायक गोल गरे । उनले खेलको ४९ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सिटीले १२ खेलमा २९ अंक जोडेको छ । सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । लेस्टर ११ अंक जोडेर १७ औं स्थानमा छ । एजेन्सी 

२०७९ कात्तिक १२ २०:३६ बजे

प्रतिक्रिया