टी–२० विश्वकप क्रिकेटमा आयरल्यान्डले इंग्ल्याण्डलाई दियो १ सय

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ९ १४:१५ बजे
टी–२० विश्वकप

काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेट सुपर १२ मा अहिले इंग्ल्याण्ड र आयरल्यान्ड खेलिरहेका छन् ।

टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड १९ ओभर २ बलमा अलआउट भएको छ । उसले १ सय ५७ रन बनाएको छ । जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको इंग्ल्याण्ड अहिले ब्याटिङ्ग गर्दैछ ।

मेलवर्नमा आजको पहिलो खेल सुरु हुनेवित्तिकै वर्षाले केही बेर प्रभावित भएको थियो ।त्यस्तै दोस्रो खेलमा आज पौने दुई बजे अफगानिस्तान र न्युजिल्यान्डबिच खेल हुनेछ ।

२०७९ कात्तिक ९ १४:१५ बजे

प्रतिक्रिया