डडेल्धुरामा कांग्रेसले चुनाव बहिष्कार गर्ने - विकास नभएको गुनासो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ६ ०७:५० बजे
चुनाव बहिष्कार

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्लामै नेपाली कांग्रेसले निर्वाचन बहिष्कार गर्ने भएको छ ।

नेपाली कांग्रेस डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाको वार्ड न- ५ को वार्ड कमिटी ले आफ्नो ठाउँमा विकासका योजना माग गर्दा विकास काम हुने विश्वसनियता आधार नभएको हुँदा आगामी  मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरि कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने जनाएको छ ।

आफूहरूले कुनै पनि उम्मेदवार भोट नहाल्ने क वार्ड सभापतिले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । 


२०७९ कात्तिक ६ ०७:५० बजे

प्रतिक्रिया