पाल्पा बस दुर्घटना परि ६ जनाको मृत्यु

पाल्पा बस दुर्घटना परि ६ जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १८:२६ बजे
मृत्यु
 काठमाडौं । पाल्पाको लघुवामा बस दुर्घटना  परि  मृत्यु हुनेको संख्या  ६ जना पुगेको छ ।  मृत्यु हुनेमा  ३ जना महिला र ३ जना पुरुषको  रहेका  पाल्पाका एसपी जनकबहादुर शाहीले बताएका छन् ।

बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ । 
२०७९ साउन ८ १८:२६ बजे

प्रतिक्रिया