नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन गर्न प्रधानमन्त्री देउवा पोखरामा

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ १६:०५ बजे
प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् । देउवा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि पोखरा पुगेका हुन् । 

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ ।

२०७९ कात्तिक ३ १६:०५ बजे

प्रतिक्रिया