सडकपेटीमा गृहमन्त्री

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३ ११:५३ बजे

काठमाडौं । गृहमन्त्री तथा नेपालाी कांग्रेसका नेता बालकृष्ण खाणले सडकपेटीमै निर्वाचन कार्यक्रम गरेका छन् । पैदल यात्रु तथा सर्वसाधरणका लागि सहजहोस भन्ने हेतुले सडमा कार्यक्रम गरिएको जनाइएको छ । 

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले रुपन्देहीको क्षेत्र नम्बर ३ (भैरहवा)बाट उम्मेदवार बनेका छन् । उनले वडास्तरीय प्रचार प्रसार कार्यालयको उद्घाटन सडकपेटीबाट नै गरेका छन् ।

२०७९ कात्तिक ३ ११:५३ बजे

प्रतिक्रिया