एमाले–राप्रपाको संयुक्त भेलामा ओली

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १४:१९ बजे
ओली

काठमाडौं । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा संयुक्त कार्यकर्ता भेला गरेको छ । संयुक्त भेलामा नेकपा एमालेका अध्यक्ष ओली पनि रहेका छन् । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो ।

आगामि निर्वाचनमा एमाले  र राप्रपाले धेरै ठाउँमा चुनावी तालमेल गरेको छ । एमाले त्यस्तै सत्तारुढ दल बाहेकका अन्य दलहरुसँग पनि चुनावी सहकार्य गरेको छ । 

२०७९ कात्तिक २ १४:१९ बजे

प्रतिक्रिया