४०० मिटरको हडल्स स्वर्ण रामप्रसादलाई

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २ १०:५१ बजे
रामप्रसाद

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सतर्फ बुधबार बिहान भएको खेलमा रामप्रसाद थारुले पुरुष ४०० मिटर हडल्समा स्वर्ण पदक जितेका छन् । आर्मीका थारूले ५३.५३ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । 

जीवन चौधरीले ५३.८९ सेकेन्डको समय निकाल्दै रजत हात पारे। त्यस्तै, निरप्रताप महतोले एपिएफका ५३.९२ सेकेन्डको समय निकाल्दै काश्य हात पारे।

२०७९ कात्तिक २ १०:५१ बजे

प्रतिक्रिया