यसरी खनिय भीम रावल माथि लेखराज भट्ट

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ १८:५६ बजे

काठमाडौं । नेकपा एमालेका सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको बताएका छन् । शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै  उनले भीम रावलले पार्टीको धज्जी उडाएको बताएका छन् । 

भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाएको उनको भनाई रहेको छ ।  उनले भने, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु। मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो। पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन।’

पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको भनाई रहेको छ ।  

२०७९ असोज २८ १८:५६ बजे

प्रतिक्रिया