एकीकृत समाजवादीका बाजुरा अध्यक्षले गरे एमाले प्रवेश

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २८ १८:२६ बजे
एमाले प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका बाजुरा अध्यक्ष गगन रावल नेकपा एमाले प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रममा रावलले नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेकाहरुलाई नेकपा एमालेका नेता कर्णबहादुर थापाले  स्वात गरेका थिए ।  

२०७९ असोज २८ १८:२६ बजे

प्रतिक्रिया