प्रतिनिधि सभामा महिला उम्मेदवार न्यून - कुन पार्टीबाट कति

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०७:५६ बजे
उम्मेदवार

काठमाडौं । अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा महिलाहरुको सहभागिता निकै कम रहेकोे । 

३३ प्रतिशत  महिलाको सागिता भनिए नि त्यसो भएको देखिदैन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा ११ जना महिलाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रले ६ जना र नेपाली कांग्रेसले ५ जना महिलालाई मात्र टिकट दिएको छ। 

कांग्रे बाट सुजाता कोइराला, पूर्व उपसभामुख चित्रलेखा यादव ,सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले र  पुष्पा भुसालले  गराएकी छन्

एमालेले भगवती चौधरी, मञ्जु चौधरी, ज्वाला शाह र जुली कुमारी महतोले उम्मेदवारी दिएकी छन् । यस्तै  पद्मा अर्याल,   विद्या भट्टराई, मञ्जु शर्मा चालिसे,  शान्ता चौधरी र कोमल वलीले उम्मेवारी दिएकी छन् ।  एमालेबाटै डोटीमा गौरी ओलीले र कञ्चनपुरमा निरु पालले उम्मेदवारीबाट पम्फा भुसाल, कल्पना धमला,  रेखा शर्मा, ओनसरी घर्ती, जुम्लामा गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराई उम्मेदवारी दिएकी छन् । 

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट  रामकुमारी झाँक्रीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिनुभएको छ । 

२०७९ असोज २४ ०७:५६ बजे

प्रतिक्रिया