सेल्टा भिगोलासँगको जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २४ ०७:१२ बजे
बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई  हराएको छ ।गएराती भएको खेलमा  बार्सिलोनाले सेल्टा भिगोलाई १(० गोलले हराएको हो ।  बार्सिलोनाको लागि  १७औं मिनेटमा पेड्रीले गरेको गोल  गरेका हुन् जो निणार्यक भयो । 

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा फर्किएको छ । बार्सिलोना र रियल म्याड्रिडको ८-८ खेलमा समान २२(२२ अंक भएपनि गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ ।त्यस्तै सेल्टा भिगोको ८ खेलमा १० अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

२०७९ असोज २४ ०७:१२ बजे

प्रतिक्रिया