मंकीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

मंकीपक्स प्रकोप : विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १४:०६ बजे
मंकीपक्स प्रकोप

 काठमाडौं ।  मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)  ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा  धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । 

२०७९ साउन ८ १४:०६ बजे

प्रतिक्रिया