ओलीले गराए झापा–५ बाट उम्मेदवारी दर्ता

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ १२:५४ बजे
केपी शर्मा ‌ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

ओलीले निर्वाचन  आयोगमा गएर आफ्नो नाम दर्ता गराएका हुन् । ओलीलाई झापामा राप्रपाले निर्वाचनमा सघाउने भएका छन् । ओली अघिल्लो निर्वाचनमा पनि झापा–५ बाटै निर्वाचित भएका थिए। 

२०७९ असोज २३ १२:५४ बजे

प्रतिक्रिया