हामीले अमिलो, पिरो, गुलियो र चिल्लोमा के खादा फाइदा हुन्छ: डा. ओम मूर्ति अनिल ( जानकारीको लागि सेयर गर्न कन्जुस्याईँ नगरौँ )

हामीले अमिलो, पिरो, गुलियो र चिल्लोमा के खादा फाइदा हुन्छ: डा. ओम मूर्ति अनिल ( जानकारीको लागि सेयर गर्न कन्जुस्याईँ नगरौँ )

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ८ १३:४६ बजे
डा. ओम मूर्ति अनिल

 काठमाडौं ।  हामीले खाने   दैनिक खानामा  के खाने भन्ने  जान्नु अनिर्वाय छ  । हामीले  खाने खानाको  दैनिक  खानामा  हामिले  गुलियो , पिरो र  अमिलो  खाने गरेका छौ । तर   हामीलाई  थाहा छैन कि  के खादा स्वास्थ्यका लागि  फाइदाजनक  हुन्छ ।

हामिले खाने खानामा   अमिलो , पिरो र  गुलियोेमा  के खाना  राम्रो  हुन्छ रु यही विषयमा डा।  ओम मूर्ति अनिलको  सुझावलाई  पढौं । 

कतिपयको मनामा  लाग्न सक्छ कि गुलियो राम्रो तर त्यसो  भने होइन्। कतिपयले त यसो  पनि  भन्छन् कि  मिलाएर खाए  सबै राम्रो हो  । तर डा। ओम मूर्ति अनिल भन्नुहुन्छ  अरुको तुलना हाम्रो स्वास्थ्यका  लागि  अमिलो र  पिरो धेरै नै फाइदा जनक  रहेको छ ।

स्वास्थ्यका  हिसाबले  अमिलो धेरै फाइदा जनक  रहेको छ । अमिलोले हाम्रो  शरीरमा लाग्ने  विभिन्न रोगहरूबाट बचाउँछ ।  यसले  मुटु रोग तथा क्यान्सरबाट समेत बचाउँछ । अमिलो सँगै   र्खुसानि   पनि स्वास्थ्यका  लागि धेरै नै फाइदा जनक  रहेको छ । यन्टीइन्फालाइमेन्ट देखि लियर  डाइभिटिज सम्मका  लागि  फाइदा जनक  रहेको छ ।

यि खानाका परिकार खानको लागि  भने  विन्नि बिरामीहरु  सोच्नु  पर्ने  हुन्छ तर  ग्यास्ट्रिक आजको त्यति  ठुलो समस्या चने  होइन । आजको  ठुलो  समस्या भनेको  मुटु रोगर क्यानसर  हुन् ।

नुन पनि स्वास्थ्यका  लागि त्यतिनै  आवश्यक र फाइदा जनक रहेको छ ।  हाम्रो शरिरमा नुनको कमि  भयो भने  हामीलाई हाइपोनेपोट्रमिनिया  र हाम्रो शरीरमा रहेको  सोडियमको मात्रा घटेर  कमजोरी लाग्ने र  रिङग्ठा लाग्ने हुन्छ ।  त्यसैले  नुन खानु आवश्यक छ । त्यस्तै  नुन धेरै खानले रक्तचाप  बढ्ने  समस्या पनि रहेको छ ।  तर  हामी  दिनहुँ हामीलाई  चाहिने भन्दा धेरै मात्रामा  नुनको प्रयोग  गरि रहेका हुन्छौ ।

हामिले  दैनिक  १ चम्चा  नुन खादा हुन्छ तर यो पनि कम गर्दा राम्रो हुन्छ । साउथ  एसियामा  धेरै तरकारी र सागपात  दाने गर्दा खेरी दुई गुण बढी  नुनको  आपुर्ति  हुनेगरेको  विभिन्न अध्ययनले देखाएको छ ।

चिल्लो  पनि  हाम्रो  शरीरको लागि  चाहिने  कुरा हो ।  चिल्लो  दुई किसिमको हुने गर्दछ । स्याचुरटेड र अनस्याचुरटेड ।  तेल भनेको स्याचुरटेड हो भने घ्यू भनेको अनस्याचुरटेड हो । तर स्याचुरटेड फ्याटलाई  हानिकारक मानिएको छ । यसले नराम्रो कोलेस्ट्रल लाई  बढावा  दिन्छ भने  अन स्याचुरटेड  फ्याटले  गुड  कोलेस्टेरोललाई  बढावा दिन्छ ।

हामी खानालाई  स्वादिलो बनाउनका लागि विभिन्न   खालका मसलाहरुको प्रयोग  गर्ने गर्दछौँ त्यो   पनि स्वास्थ्यका  लागि निकै  फाइदाजनक रहेको छ ।

हामिले  खानामा  चिनी खाने हो  भने  धेरै ने हानिकारक भएको  छ ।  चिनी हाम्रो  लागि  हानिकारक रहेको छ ।  यदि  हामी चिया  खान्छौ भनेपनि  फिक्का चिया  खान  राम्रो हुन्छ ।  

२०७९ साउन ८ १३:४६ बजे

प्रतिक्रिया